संकलन : हरिप्रसाद नेपाली
सफल मान्छेहरु महान काम गर्दैनन तर उनीहरु ससाना कामलाई महान ढंगले गर्छन ।
– हेनरी
जित्ने मानिसहरु कुनै फरक काम गर्दैनन्, उनीहरु हरेक काम फरक ढंगले गर्छन ।
– शिव खेडा
बुद्धिमान व्यक्तिले आफु समानका व्यक्तिसंग मात्र विवाद गर्नुपर्छ ।
– महाभारत
असफल भएपछि तपाई निराश हुन सक्नुहुन्छ, यदी तपाईले कोसिस गर्नुभएन भने त झन नोक्सान नै हुन्छ ।
– बेवर्ली सिल्स
जुन काम अति आवश्यक छ त्यसलाई शुरु गर्नुहोस्, त्यसपछि जुन कठिन छ, त्यसलाई पुरा गर्नुहोस् तव तपाई असम्भव काम गर्न पनि सक्षम हुनुहुन्छ ।
– सेट फ्रान्सिस अफ आसिनी
सफल मानिसका पछाडी प्रायजसो अर्को पनि सफल मान्छे हुन्छ ।
– सैमुयल जोन्सन
म सवै जान्दछु भन्ने जसलाई घमण्ड छ, त्यसले बास्तवमा केही पनि जानेको हुँदैन ।
– बालकृष्ण सम
म (मानिस) आफ्नो खुसीले जन्मिएको पनि होइन र आफु खुसीले मर्नेपनि होइन ।
– गोपालप्रसाद रिमाल
ओ । यौवन । सधै तँ प्यारो लाग्दछस्, सधै तँ दयालु लाग्दछस्, ।
–होमर
यदी तिमी आफ्नो रहस्य शत्रुबाट जोगाउन चाहन्छौ भने आफ्नो असल मित्रसंग पनि त्यो रहस्य नखोल ।
– बेन्जामिन फ्रेंकलिन
भाग्य संयोगमा मात्र निर्भर छैन, बरु हामीले त्यसलार्य छान्छौं । त्यो प्रतिक्षा गर्ने चिज होइन प्राप्त गर्ने चिज हो ।
– विलियम जेनिंग्स ब्रायन
जो व्यक्तिमा आफ्नो अगाडी आएको मौकालाई चिन्न सक्ने शक्ति हुँदैन उसलाई मौकाले बारम्बार ढक्ढकाए पनि त्यसलाई उ हल्ला सम्झन्छ ।
– वि फोर्ड
जव आफ्नो अगाडी मौका आउँछ, मान्छे आफ्नो स्वार्थ जान्न असमर्थ हुन्छ र जव मौका जान थाल्छ उ मौकाको पछिपछि भाग्न थाल्दछ ।
– बि फोर्ड
आशावादी ब्यक्तिका लागि दृष्टिकोण सफलताको खुटिकलो बन्न सक्छ भने निरासावादी व्यक्तिहरका लागि बाटोको काँडा ।
– नेपोलियन हिल

No comments:
Post a Comment